• राष्ट्रिय कृषिगणना २०७८

    नेपालमा वि.सं.२०१८ साल देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक दश दश बर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । यही सिलसिलामा मुलुकको सातौ कृषि गणना आगामी वि.स. २०७९ को बैशाख ६ देखी र जेठ १९ सम्म सञ्चालन हुँदैछ । नेपालको सबै ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ता द्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिनेछन् । यस राष्ट्रिय कार्यक्रमलाई सवै मिली सफल पार्न केन्द्रीय तथ्याङ्क विभाग हार्दिक अनुरोध गर्दछ । धन्यवाद !

  • National Agricultural Census 2078

    The Central Bureau of Statistics has been conducting the Agriculture Census in every ten years since 2018 B.S (1961/62 AD) in Nepal. The upcoming Agriculture Census 2021/22 is the seventh census in its series. It is a large scale sample census. The data collection takes place in the selected enumeration areas from 29 May to 2 June 2022. It covers whole country and provides representative estimates for all 753 municipalities. The main objective of the census is to provide detail information on agricultural structure of the country. It covers the agricultural activities undertaken by households, government organizations, businesses, and cooperatives as well. The CBS requests for cooperation from all stakeholders for the successful completion of the census. Thank you.

भिडियो

सातौँ कृषि गणना सुरु, पालिकास्तरको तथ्यांकको उद्देश्य | राष्ट्रिय कृषिगणना २०७८

राष्ट्रिय कृषिगणना Agri Census-078, Audio Jinge

Agricensus Nepal | राष्ट्रिय कृषिगणना २०७८ -078, Video CLIP

कृषि गणनाबाट के पाउँछन् किसानले ? सुनौं केन्द्रीय तथ्यांक विभागबाट

सम्पूर्ण भिडियोहरु